Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

क्रियाशिल सदस्यता वितरण तथा प्रशिक्षण कार्यक्रम बतासेमा सम्पन्न


८, असार २०८१
  • 204
    SHARES
  • क्रियाशिल सदस्यता वितरण तथा प्रशिक्षण कार्यक्रम बतासेमा सम्पन्न

    अनु खनाल, बुटवल । क्रियाशिल सदस्यता वितरण तथा प्रशिक्षण कार्यक्रम रिब्दिकोट गाउँपालिका वडा न.७ बतासेमा सम्पन्न भएको थियो । 

    वडा न.७ का वडा अध्यक्ष कृष्ण कुवँरले संगठनलाई बलियो गराउन हामी एकजुट भएर लाग्नुपर्छ र हजुरहरुको साथ सपोर्टले हाम्रो संगठन बलियो हुन्छ भन्ने बताउनुभयो । 

    नेपाली कांग्रेसका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले बि.पि को सिद्धान्त र विचारलाई अगाल्दै हिडेयौ भने हामी संगठनलाई बलियो बनाएर कांग्रेस हराइसक्यो भन्नेहरुलाई नेपाली अधिराज्यमा कांग्रेस छ है भन्ने अनुभूति दिलाउन सक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

    जिल्ला सदस्य डा.माधव थापाले प्रशिक्षण दिदै सदस्यताको कार्ड लिगिसकेपछि म कांग्रेस हो म संगठनको कार्यक्रममा सहभागी हुनुपर्छ र हामी सबै एकजुट हुन आवश्यक रहेको बताउनुभयो । 

    पुर्व सचिव माधव नेपालले हामी आफ्नो घर  र टोलहरुबाट कांग्रेसको सदस्यता छ है भनि हरेक कार्यक्रमहरुमा एकजुट हुन र आफ्नो पार्टीलाई बचाउन सधै तल्लीन रहनुपर्ने बताउनुभयो । 

    कार्यक्रममा प्रशिक्षक शोभाकर न्यौपाने ज्यु, गिरिजा गैरे किशोर न्यौपाने ,जिल्ला सल्लाहकार खड्ग बहादुर कुवँर ,किशोर पङगेनि लगायतको उपस्थिति रहेको थियो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend