Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बुटवल उपमहानगर वडा न.१८ मा रोपाई महोत्सव सम्पन्न


१५, असार २०८१
  • 319
    SHARES
  • बुटवल उपमहानगर वडा न.१८ मा रोपाई महोत्सव सम्पन्न

    अनु खनाल, बुटवल । जलवायु मैत्री कृषि ,धान उत्पादनमा वृद्धि भन्ने मूल नाराका साथ आज २१ औ धान दिवसको अवसरमा बुटवल उपमहानगरपालिका वडा न.१८ मा रोपाई महोत्सव सम्पन्न भएको छ ।  

    बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले वडामा रहेका आमा समूहका सदस्यहरु, पत्रकारहरु, सुरक्षाकर्मीहरु तथा थारु समुदायहरुलाई कृषिमा अनुदान दिदा उत्पादनसँग जोडेर दिनुपर्छ भन्ने नगरपालिकाको मान्यता रहेको बताउनुभएको छ । चाहे कृषिमा होस चाहे पशुपालनमा होस कृषकलाई सम्मान नगर्न्र गम्भीर रुपले नसोच्ने हो भने भोलि अफ्ठयारोमा पर्न सक्ने उहाँले बताउनुभयो । प्रमुख खेलराज पाण्डेले आमा समुहकी अध्यक्ष सुमा पुनलाई प्रमाणपत्रले सम्मान गर्नुभएको थियो । 

    विशिष्ट अतिथी बुटवल उपमहानगरपालिकाकी उपमेयर सावित्रादेवि अर्यालले पहाडमा पुवा खाने दिन र तराइमा दहि चिउरा खाने दिन खेत रोप्ने दिन र धेरैको खेत रोपिसकिएको छ आज असार १५ अलिकति धेरै खेत भएकाले बाजागाजा सहित धान रोपाई रोप्ने चलन रहेको बताउनुभयो । बुटवल उपमहानगरपालिकाले किसानहरुको मनोबल उच्च राख्नको लागि प्रत्येक बर्ष एउटा वडामा धान दिवस मनाउनुपर्छ भनेर बजेट छुट्टाउने उहाँले बताउनुभयो । 

    वडा न.१८ का अध्यक्ष गुरुप्रसाद पङ्गेनीले बुटवल उपमहानगरपालिकासँग धान दिवस मनाइरहेका उपस्थित सबैलाई हार्दिक स्वागत तथा धन्यवाद व्यक्त गर्नुभयो । 

    दुबौली आमा समुहकी अध्यक्ष सुस्मा पुनले आफ्नो समुहमा ४६ जना रहेको र बुटवल उपमहानगरपालिका र आफुहरु धान दिवस मनाउन पाउदा खुशी व्यक्त गर्नुभएको थियो ।

    Messenger_creation_e7a39369-d12a-407f-b18f-7883c2d29a66.jpeg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend