Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीमा घरेलुको निरन्तर बजार अनुगमन


१७, असार २०८१
  • 237
    SHARES
  • अर्घाखाँचीमा घरेलुको निरन्तर बजार अनुगमन

    रुद्रमणि भुसाल,अर्घाखाँची । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्कको रतहले बजार अनुगमन गरिएको छ ।

    रतहले बजार लगायतमा रहेका किराना पसल, किराना पसल ,सुपर मार्केट,मासुपसल लगायतका पसल अनुगमन गरिएको घरेलु तथा साना उधोग कार्यालयका प्रमुख सन्तोष खनालले बताउनुभयो । आज १७ वटा पसल अनुगमन गरिएको हो ।

    अनुगमनको क्रममा धेरै पुँजी भएरपनि कम पुँजी देखाइ पसलहरु संचालन गरिएका र मुल्यसुची नराखेका, प्रयोग गर्ने सामनको म्याद सकियका सामान जफत गरि सचेत गराउदै दर्ता बिना सचालन भएका पसलाइ १५ दिन भित्र दर्ता गरि संचालन गर्न निदेशन दिएको छ । 

    अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य घरेलु तथा साना उधोग कार्यालयका प्रमुख सन्तोष खनाल, करदाता सेवा कार्यालयका कर अधिकृत स्वागत थापा ,प्रहरी सायक निरिक्षक सन्तोष केसी, चेम्बर अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठ, उधोग बाणिज्य संघका कोषाध्यक्ष रुद्रप्रसाद श्रेष्ठ, पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणि भुसाल, घरेलुका हुम बहादुर बिक लगायतको सहभागीता रहेको थियो ।

     

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend