Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमालेको अवरोध पछि राष्ट्रियसभाको बैठक अवरुद्ध


२२, असार २०८०
  • 1,028
    SHARES
  • एमालेको अवरोध पछि राष्ट्रियसभाको बैठक अवरुद्ध

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले विरोध जनाएपछि शुक्रबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध भएको छ । 

    आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक पटक दिल्ली गएको अभिव्यक्ति प्रति आपत्ति जनाउदै प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि राष्ट्रिय सभा अवरुद्ध भएको हो । बैठकको सुरुमै एमाले सांसद विमला घिमिरेले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली जनताको स्वभिमानमाथि आँच आउने काम भएको र शिर झुकेको बताईन् ।

    उनले नेपालको प्रधानमन्त्री जनताद्वारा चूनिने भए पनि भारतबाटै प्रधानमन्त्री चूनिने कुरा जनतालाई स्वीकार्य नहुने जिकिर गरिन् । एमालेको विरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बिनियोजित बजेटमाथिको छलफल असार २४ गते र मन्त्रीहरुले जवाफ दिनका लागि असार २५ र २६ गतेका लागि तोकेको जानकारी गराए  ।

    राष्ट्रियसभाको अर्को बैठक असार २४ गते बोलाइएको छ । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend