Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कोशी प्रदेशमा सरकार गठनबारेको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा


२५, असार २०८०
  • 173
    SHARES
  • कोशी प्रदेशमा सरकार गठनबारेको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा

    काठमाडौं । कोशी प्रदेशमा सरकार गठनबारे सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ ।

    एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सभामखु समेतको हस्ताक्षरमा सरकार बनाउने काम गैरकानूनी भएको दावी गर्दै सर्वोच्च अदालतमा दिएको रिट निवेदन न्यायाधीश माथेमाको इजलासमा परेको हो ।

    एमाले संसदीय दलका नेता कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, प्रदेश प्रमुखको कार्यालय लगायतलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए । उनले आफूलाई नै प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने माग राखेका छन् ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend