Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ब्यवसायिक कृषकहरुका लागि कृषक तालिम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न्


१५, भदौ २०८१
  • 133
    SHARES
  • ब्यवसायिक कृषकहरुका लागि कृषक तालिम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न्

    अर्घाखाँची, रुद्रमणि भुसाल । आचार्य एग्रोभेट सेन्टरको आयोजनामा सन्धिखर्कमा धान मकै तरकारी खेती गर्ने ब्यवसायिक कृषकहरुका लागि कृषक तालिम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न् भएकको छ ।

    सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउनको लागि ब्यवसायिक कृषकहरुले अनुदान र आर्थिक रुपमा बलियो बन्नका लागि कसैको आस नगरि उत्पादन गर्न आग्रह गर्नुभएको छ ।

    पैसा कमाउने नाममा अधिक बिसादी प्रयोगरि उपभोक्तासङ्गै कृषकहरुपनि बिसादीको जोखिममा रहेकाले त्यसको प्रयोग गर्ने सुरक्षित तरिकामा ध्यान दिन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष मोहनसिहं ठकुरी, पत्रकार महासघंका जिल्ला कोषाध्यक्ष रुद्रमणि भुसाल, एग्रोभेट सेन्टरको तर्फबाट दुर्गा पन्थी,कृषक तथा पत्रकार अर्जुन भुसाल लगायतले मन्तब्य राख्नु भएको थियो ।

    तालिमको युनिक एग्रो फार्मका रुपक गुप्ता , सन्धिखर्कका कृषि शाखाँ प्रमुख राजेन्द्र भटराई , प्रदिप अचार्य लगायतले प्रशिक्षण दिनुभएको थियो । 

    तालिममा अर्घाखाँचीमा ब्यवसायिक तरकारी खेती गर्ने झन्डै एक सय जना कृषको सहभागिता रहेको आचार्य एग्रोभेट सेन्टरकका ब्यवस्थापक शुसिल आचार्यले जानकारी दिनुभयो ।

    तालिमको संचालन आचार्य एग्रोभेटका संचालक प्रदिप आचार्यले गर्नुभएको थियो ।

    Messenger_creation_db0eb3fb-559c-4a2d-bc56-a72b0e19fed6.jpeg
    Messenger_creation_d01463b6-386a-41a0-90e5-828be6710e8c.jpeg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend