Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाजेको कुटाइले दुई वर्षीय नातिको मृत्यु, अर्का एक गम्भीर घाइते


२९, असार २०८०
  • 194
    SHARES
  • बाजेको कुटाइले दुई वर्षीय नातिको मृत्यु, अर्का एक गम्भीर घाइते

    बैतडी । जिल्लाको पुर्चौडी नगरपालिका ६ मुडेलीधारमा बाजेले कुट्दा दुई वर्षीय नातिको मृत्यु भएको छ।

    बाजे ५० वर्षीय गणेश साउँदको कुटाइबाट दीपक साउँदका छोरा दुई वर्षीय रेशम मृत्यु बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। गणेशकै कुटाइबाट अर्का नाति ८ वर्षीय रिजन गम्भीर घाइते भएका छन्। 

    गम्भीर घाइते रिजनको नवजीवन अस्पताल धनगढीमा आईसीयूमा राखेर उपचार भइरहेको छ । बिहीबार रेशम र रिजनका आमा र हजुरआमा घाँस गएका काट्न गएका बेला गणेशले उनीहरूमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा शुक्रबा बिहान मृत्यु भएको हो।

    बालकको हत्या गर्ने गणेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ। गणेश मानसिक बिरामी रहेका पारिवारले जनाएको छ।

    रिजन र रेशमका बुबा दीपक कामको सिलसिलामा धनगढीमा छन्।  

     

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend