काठमाडौं । आज हरिबोधिनी एकादशी व्रत अर्थात् तुलसी विवाह पर्व मनाइँदै छ ।
हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तहरूले तुलसीको व्रत गरी विशेष पूजाआजा गर्दै आएकोमा आज दामोदरसङ्ग विवाह गरी यो पर्व मनाइँदै छ ।
अध्यक्ष
राम प्रसाद पाण्डे
प्रबन्ध संचालक
राम कुमार क्षेत्री
सम्पादक
रमेश बस्नेत
समाचार संयोजक
टि.बि राना
संवाददाता
अजय कार्की
व्यबस्थापक
शर्मिला खनाल
Email:
missionlumbini@gmail.com
कार्यालय.
बुटवल, काठमाडौँ
सम्पर्क नं.
071-437272,9841219634