बुटवल । माघ २१ गते श्रीपञ्चमीबाट ७ दिन सम्म निशुल्क online बाट ज्योतिष प्रशिक्षण हुने भएको छ ।
प्रशिक्षक ज्योतिषी हरिप्रसाद सोडारी ज्यू ले दिनको 1 घण्टा र अरु फरक फरक गुरुहरुले 30/30 मिनेट सम्म प्रशिक्षण दिनेछ्न भने साझको समयमा ८-९ :३० बजे सम्म प्रशिक्षण चल्नेछ ।
प्रशिक्षणले ज्योतिष जिज्ञासुहरुलाई एक किसिमको हौसला बढाएको बताईएको छ ।