Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रचण्डलाई दौरा सुरुवाल लगाउने बनायौँ:सिंह


२, साउन २०८०
  • 90
    SHARES
  • प्रचण्डलाई दौरा सुरुवाल लगाउने बनायौँ:सिंह

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सांसद दीपकबहादुर सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई दौरा सुरुवाल लगाउने आफूहरूले बनाएको बताएका छन् । 

    सांसद सिंहले २४ बुँदे समझदारी गरेर सरकारमा राप्रपा सहभागी भएपनि प्रचण्डलाई दौरा सुरुवालमा राप्रपाले लगाएर हिँड्न बाध्य भएको बताए । प्रचण्ड नेतृत्वको सरकारमा कुनै पनि हालमा सहभागी नहुने बताए। सिंहले प्रधानमन्त्रीले भ्रष्टाचारीलाई कारबाही गर्न आनाकानी गरेपछि सरकार छोडेको बताउँदै प्रचण्ड नेतृत्वको सरकारमा कुनै पनि हालतमा राप्रपा सहभागी नबन्ने दाबी गरेका हुन् । 

    उनले राप्रपाको हलोमा भोट दिनुस् भनेर नमागेको भन्दै आफूले हरहर महादेव भनेर आएको बताए । उनले अर्को चुनावमा ७० सिट ल्याउने जिकिर गरे ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend