Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

परिवर्तन गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्दै


४, साउन २०८०
  • 278
    SHARES
  • परिवर्तन गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्दै

    रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को योजना तथा कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ।शुक्रबारका दिन गाउँपालिकाको केन्द्र पुतलाचौरमा आफ्नै बहुउद्देश्यीय सभाहलमा सार्वजनिक सुनुवाइ गर्न लागेको हो।

    सार्वजनिक सुनुवाई कार्यक्रममा वडाध्यक्ष तथा वडा सचिवहरु लगायत वडामा रहेका पूर्व अध्यक्षहरु,टोल विकास संस्थाका संयोजकहरु,वडा स्तरीय खेलकुद विकास समितिका अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु,युवा क्लबका अध्यक्षहरु र आमा समूहका अध्यक्षहरुलाई शुक्रबारका दिन ठिक ११ बजे उपस्थित भइदिन परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम द्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख गरिएको छ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७८ को ५ बमोजिम  छ/छ  महिनामा सार्वजनिक सुनुवाइ गर्ने व्यवस्था अनुसार परिवर्तन गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को योजना तथा कार्यक्रम गर्न लागिएको परिवर्तन गाउँपालिकाले जनाएको छ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend