Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

घिमिरेको नेतृत्वमा अर्घाखाँची प्रेस युनियनको कार्यसमिति चयन


४, साउन २०८०
  • 3,077
    SHARES
  • घिमिरेको नेतृत्वमा अर्घाखाँची प्रेस युनियनको कार्यसमिति चयन

    अर्घाखाँची । नेपाल प्रेस युनियन अर्घाखाँची जिल्लाको अध्यक्षमा सर्वसम्मत रुपमा लक्ष्मण घिमिरे निर्वाचित भएका छन् । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा भएको अधिवेशनले घिमिरेको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत गठन गरेको हो । 

    अधिवेसनबाट उपाध्यक्षमा खुल्ला तर्फ सरिता न्यौपाने भुसाल र समावेशी तर्फ अम्बिका बेल्बासे श्रेष्ठ निर्वाचित भएकी छिन् । त्यसैगरी सचिवमा विष्णु खनाल, कोषाध्यक्षमा सागर महत, सह–सचिवमा भावना मगर, हलिम खान र सह कोषाध्यक्षमा विक्रम पाण्डे निर्वाचित भएको निर्वाचन अधिकृत नन्दराम भट्टराईले जानकारी दिए । 

    त्यस्तै सदस्यहरुमा विष्णुभक्त पोखरेल, कुलराज खनाल, कमला घिमिरे, सन्तोष के.सी., सुजन न्यौपाने, ईन्द्रलाल रेग्मी, केशव ज्ञवाली, रेखा बि.क., प्रतिमा पाण्डे र कृष्ण घिमिरे निर्वाचित भएका छन् ।

    कार्यक्रमको उद्घाटन प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले गरेका हुन् । त्यस्तै कार्यक्रममा केन्द्रिय प्रतिनिधिको रुपमा सविना पौडेल उपस्थित भएकी थिईन् । 

    frwfdff.jpg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend