Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

झापामा कोभिडका आठ नयाँ सङ्क्रमित फेला


१७, असार २०८२
  • 115
    SHARES
  • झापामा कोभिडका आठ नयाँ सङ्क्रमित फेला

    झापा । झापामा स्वास्थ्य कार्यालयले कोभिड–१९ विरुद्धको १५ हजार मात्रा फाइजर खोप प्राप्त भएको जानकारी दिएको छ। प्रमुख रमेश बाराकोटीका अनुसार नयाँ खोप तालिका अनुसार जिल्लाका पालिकाहरुसँग समन्वय गरी प्राथमिकताका आधारमा खोप वितरण कार्यक्रम अघि बढाइनेछ ।

    लक्षित समूहमा पाँच वर्षमाथिका रोगप्रतिरोध क्षमता कमजोर बालबालिका, वयस्क र ज्येष्ठ नागरिक रहेका छन्, साथै स्वास्थ्यकर्मी, बिरामी सम्पर्कमा आउने व्यक्ति, गर्भवती महिला, १२ वर्षमाथिका अन्य व्यक्ति र पाँचदेखि ११ वर्ष उमेरका बालबालिका पनि प्राथमिकतामा राखिएका छन् ।

    हालसम्म झापामा आठ जना कोभिड संक्रमित फेला परेको र जिल्लाभरि सक्रिय रूपमा परीक्षण भइरहेकोमा, मेचीनगर नगरपालिका–स्थित काँकरभिट्टा नाका क्षेत्रमा चिन्तास्पद व्यक्तिहरूको परीक्षण सुरु गरिएको जनाइएको छ । यससँगै जटिल प्रकृति भएका बिरामीको अस्पताल व्यवस्थापनबारे चुनौती पनि रहेको बताइएको छ ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend