Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमाले अध्यक्ष ओली र चिनियाँ नेता युआन बीच भेटवार्ता


९, साउन २०८०
  • 150
    SHARES
  • एमाले अध्यक्ष ओली र चिनियाँ  नेता युआन बीच भेटवार्ता

    काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन च्याचिनले नेपालको बिकासको सन्दर्भमा सहयोग गर्न सदैव तयार रहेको बताउनुभएको छ । मंगलबार एमाले मुख्यालय च्यासलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गर्दै युआन च्याचिनले नेपालको बिकासमा चीन सदैव सकारात्मक रहेको र आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको हो ।

    भेटका क्रममा एमाले अध्यक्ष ओलीले पनि नेपाल बिकासको प्रयासमा रहेकाले चीन सरकार र चिनियाँ जनताको सहयोग महत्वपूर्ण रहेको बताउनुभएको थियो । त्यस्तै चिनियाँ नेता युआन च्याचिनले नेपाल भ्रमणका क्रममा भएको भेटवार्ताका बारेमा पनि जानकारी गराउनुभएको थियो भने ओलीले दुई पक्षिय सम्बन्धका बारेमा चर्चा गर्नुभएको एमाले विदेश विभाग सदस्य गोपाल खनालले जानकारी दिनुभयो । 

    नेकपा माओवादी केन्द्रको निमन्त्रणमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन साउन ७ गते काठमाडौं आउनुभएको थियो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend