Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भ्रष्टाचार छानबिन गर्दा टाउको दुखाउन जरुरी छैन -सांसद पौडेल


१०, साउन २०८०
  • 124
    SHARES
  • भ्रष्टाचार छानबिन गर्दा टाउको दुखाउन जरुरी छैन -सांसद  पौडेल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले भ्रष्टाचार छानबिन गर्न खोज्दा अवरोध नगर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद पौडेलले भ्रष्टाचारका बिषयमा यसअघि दिउँसै रात पार्न खोजिएको तर अहिले अनुसन्धान अघि बढाउदा विरोधका स्वर सुनिन थालेको भन्दै भ्रष्टाचार छानबिन गर्दा टाउको दुखाउन जरुरी नरहेको बताउनुभएको हो ।

    पौडेलले भ्रष्टाचारको अनुसन्धान गर्दा कसैको पनि अनुहार हेर्न जरुरी नभएको र सरकार अघि बढ्न सवैले साथ दिनुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार प्रकरणलाई अघि बढाएकोमा सरकारलाई धन्यवाद समेत दिनुभयो । 

    सरकारले गरेका राम्रा कामलाई समर्थन गर्न उहाँले आग्रह समेत गर्नुभयो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend