Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अनुसन्धानको सुनिश्चितता नभए सदन चल्न नसक्ने-प्रमुख सचेतक गिरी


१०, साउन २०८०
  • 103
    SHARES
  • अनुसन्धानको सुनिश्चितता नभए सदन चल्न नसक्ने-प्रमुख सचेतक गिरी

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमाले प्रमुख सचेतक पदम गिरीले सुन प्रकरण गम्भीर भएर छानविन गर्नुपर्ने र यसका लागि उच्चस्तरीय छानबिन समिति बनाउन सभामुखले रुलिङ गर्नुपर्ने माग गर्नुभएको हो । उहाँले मन्त्रीहरुको सेटिङमा नै क्वीन्टलका क्वीन्टल सुन तस्कर भएको आरोप लगाउनुभयो । 

    भन्सारबाट निरन्तर रुपमा सुन तस्करी भइरहेको भन्दै उहाँले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो । उहाँले यसअघि सुन तस्करीमा कृष्ण बहादुर महराको नाम आउदा समेत छानविन अघि नवढाएको जिकिर गर्नुभयो । 

    गिरीले सुन प्रकरणमा जरासम्म पुग्ने गरि अनुसन्धानको सुनिश्चितता नभए सदन चल्न नसक्ने चेतावनी दिनुभयो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend