Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ललितपुरको पाटन दरबार क्षेत्रमा आजदेखि गाडी चलाउन नपाइने


१३, मंसिर २०८२
  • 116
    SHARES
  • ललितपुरको पाटन दरबार क्षेत्रमा आजदेखि गाडी चलाउन नपाइने

    काठमाण्डौ – ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रलाई आजदेखि भेहिकल–फ्री जोन अर्थात् गाडी निषेधित क्षेत्र बनाएको छ । भीडभाड, प्रदूषण र आवाज कम गर्न तथा पैदल यात्रीहरू र सार्वजनिक गतिविधिको लागि थप ठाउँ सिर्जना गर्न गाडीमुक्त क्षेत्र बनाउने गरिन्छ ।

    दुई चरणमा यो कार्यक्रम लागु गर्न खोजीएको र यसमा पाटनका स्थानीयबासिन्दाले पनि साथ दिने विश्वास गरेको ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले बताउनुभयो ।

    पहिलो चरणमा ममदु गल्ली, गौरीशंकर मन्दिरदेखि ओल्खु गणेश मन्दिरसम्म, भीमसेनस्थान मन्दिरदेखि स्वठ नारायणमन्दिरसम्म र स्वठ चोकदेखि क्वालखु चोकसम्म गाडी चलाउन निषेध गरिने छ ।

    यी क्षेत्रमा आज १३ गते, १७ र २० गते दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म गाडी प्रवेश निषेध गरिएको छ । यी क्षेत्रमा मंसिर २४ र २७ गते पनि बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म गाडी चलाउन निषेध गरिएको छ ।

    यस्तै, दोस्रो चरणमा तिछुगल्ली, मङ्गलबजार चोकदेखि चक्रबहिल चोकसम्म दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म निषेध गरिएको छ । यो क्षेत्रमा पर्सि पुस १६ र १९ गते बिहान ८ बजेदेखि ७ बजेसम्म गाडी चलाउन निषेध गरिएको छ ।

    महानगरका मेयर महर्जनका अनुसार पाटन दरबार क्षेत्रलाई चरणबद्ध रूपमा गाडी चलाउन निषेध गरिने छ । कार्यक्रमको नाम पाटन पाइला पाइलैमा राखिएको छ । 

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend