Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सडकको अवस्था तत्काल सुधार गर्नुपर्छ -सांसद श्रेष्ठ


१२, साउन २०८०
  • 167
    SHARES
  • सडकको अवस्था तत्काल सुधार गर्नुपर्छ -सांसद श्रेष्ठ

    देउखुरी । लुम्बिनी प्रदेशसभा सदस्य  राजु प्रसाद श्रेष्ठले सडकको अवस्था सुधार गर्नुपर्नेमा पर्नेमा जोड दिनुभएको छ ।  लुम्बिनी प्रदेशसभाको शुक्रकार बसेको बैठकमा बोल्दै सांसद श्रेष्ठले यस्तो बताउनु भएको हो । उहाँले बुटवल पाल्पाको सडकमा बर्षेनी पहिरोको कारण जनताले सास्ती भोग्नु परेको बताउदै त्यसतर्फ तत्काल ध्यान दिनु पर्ने बताउनु भयो ।

    उहाँले प्रदेशमा कृषि क्षेत्रको बिकासका लागि उद्योगको स्थापना गर्नुपर्ने बताउनुभयो । सांसद श्रेष्ठले कृषकहरुलाई राहत दिन भारतबाट आउने तरकारी,फलफूलमा तत्काल  रोक लगाउनुपर्नेमा जोड दिनुभयो ।  

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend