Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रचण्डद्धारा आफ्ना नेताहरुलाई सुझावः फोटो खिच्दा विचार पुर्‍याउनू


१५, साउन २०८०
  • 111
    SHARES
  • प्रचण्डद्धारा आफ्ना नेताहरुलाई सुझावः फोटो खिच्दा विचार पुर्‍याउनू

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोटो खिच्नेबेला विचार पुर्‍याउन आफ्ना नेता तथा पदाधिकारीहरुलाई सुझाव दिनुभएको छ। सुन काण्डका अभियुक्तसँग माओवादी नेता बर्षामान पुन र उहाँकी पत्नी ओनसरी घर्तीले खिचेको तस्बिर यतिवेला सामाजिक सञ्जालमा भाइरल भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले फोटो खिच्दा जो कोहीसँग जुनसुकैबेला नखिच्न नेताहरुलाई सुझाव दिनुभएको हो।

    प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले अभियुक्तसँग देखिएको नेताहरुको तस्बिरलाई अनुसन्धान नै प्रभावित हुने गरी प्रचार गरिएको बताउनु भएको छ।

    नेता पुनले आफ्नोबारे चरित्रहत्या गरिएको उल्लेख गर्दै छानबिन समिति बनाउन माग गर्नुृभएको छ। प्रधानमन्त्री दाहालले पदाधिकारीहरुलाई सचेत गराउँदै भेटौं, फोटो खिचौं भन्ने मान्छेहरूलाई नाइँ भन्न नि कठिन नै हुन्छ तर पनि विचार पुर्‍याउनुहोला।’ उहाँले सुन प्रकरणका दोषीलाई उम्कन नदिने पनि जिकिर गर्नुभयो।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend