Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ मा बस्ने


३०, चैत २०८२
  • 118
    SHARES
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ मा बस्ने

    काठमाडौं l नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

    पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा २०८३ वैशाख २ गते बुधबार दिउँसो २:०० बजे बैठक बस्ने तय भएको हो।

    पार्टी कार्यालयद्वारा जारी सूचनाअनुसार उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

    बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संगठन सुदृढीकरण, तथा पार्टीका आगामी रणनीतिबारे महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।

    का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाले बैठकलाई विशेष महत्वका साथ हेरिएको संकेत गरेको छ। कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक समीकरण, नीति–निर्माण र संगठनात्मक गतिविधिलाई व्यवस्थित गर्न यो बैठक निर्णायक हुन सक्ने आंकलन गरिएको छ।

    पार्टीभित्र एकता, अनुशासन र रणनीतिक स्पष्टताको आवश्यकता बढिरहेका बेला बस्न लागेको यो बैठकलाई चासोका साथ हेरिएको छ।

    47d7e088-e66f-4327-8fcd-e79294bdb86e.jpg

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend