Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री शाहले याक चिजसहितको तस्वीर सार्वजनिक गरेपछि बजार प्रवर्द्धन हुने अपेक्षा


३, जेठ २०८३
  • 108
    SHARES
  • प्रधानमन्त्री शाहले याक चिजसहितको तस्वीर सार्वजनिक गरेपछि बजार प्रवर्द्धन हुने अपेक्षा

    काठमाण्डौ - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले हिजो सामाजिक सञ्जालमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)को उत्पादन याक चिजसहितको तस्बिर सार्वजनिक गर्नुभयो । यसको अहिले व्यापक चर्चा भइरहेको छ ।

    प्रधानमन्त्री शाहले ‘से चिज, डीडीसीको चिज’ भन्दै फेसबुकमार्फत तस्बिर सार्वजनिक गर्नुभएको हो । यसबाट याक चिजको बजार प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । स्वदेशी उत्पादन प्रवर्द्धनमा ठूलो मद्दत पुग्ने धेरैको बुझाइ पनि छ ।

    डीडीसीले उच्च पहाडी क्षेत्रमा पालिने चौँरीको दूधबाट याक चिज उत्पादन गर्छ । वर्षमा झण्डै ३६ हजार किलो याक चिज उत्पादन हुँदै आएको डीडीसीले जनाएको छ ।

    डीडीसीका देशभरका १४ चिज उत्पादन केन्द्रबाट चिज उत्पादन हुने गरेकोमा यीमध्ये ८ केन्द्रबाट याक चिज उत्पादन हुने गरेको डीडीसीका सूचना अधिकारी नीलकण्ठ गौतमले जानकारी दिनुभयो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend