Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनीमा ४ मन्त्रीकाे राजीनामा स्वीकृत


२०, जेठ २०८३
  • 84
    SHARES
  • लुम्बिनीमा ४ मन्त्रीकाे राजीनामा स्वीकृत

    काठमाण्डाै – लुम्बिनी प्रदेश सरकारको मन्त्री पदबाट राजीनामा दिएका नेकपा (एमाले) का चार जनाको राजीनामा स्वीकृत भएको छ ।

    भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, स्वास्थ्यमन्त्री खेमबहादुर सारु मगर, कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता शर्मा चौधरीले बिहान सामूहिक राजीनामा दिनुभएको थियो ।

    मुख्यमन्त्री चेतनारायण आचार्यले चारै जना मन्त्रीको राजीनामा स्वीकृत गरेर नयाँ मन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउनुभएको छ । तर प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर लुम्बिनी प्रदेश बाहिर रहनुभएकोले आजै नयाँ मन्त्रीको शपथ हुने सम्भावना कम छ ।

    लुम्बिनी प्रदेशमा अहिले एमाले संसदीय दलका नेता चेतनारायण आचार्य मुख्यमन्त्री हुनुहुन्छ । नेपाली कांग्रेसले पूर्वसहमतिअनुसार नेतृत्वसहित सरकार परिवर्तन गर्ने अडान लिँदै आएको छ । तर एमालेका मन्त्रीले राजीनामा दिएपछि कांग्रेसमा पनि मन्त्री फेर्ने दबाव बढेको छ ।

    लुम्बिनी प्रदेश सरकारले साउन १ गतेदेखि ८ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend