Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनीसहित पश्चिम तराईमा बढ्यो तापक्रम, दैनिक जनजीवन प्रभावित


५, असार २०८३
  • 74
    SHARES
  • लुम्बिनीसहित पश्चिम तराईमा बढ्यो तापक्रम, दैनिक जनजीवन प्रभावित

    काठमाण्डौ - पश्चिम तराईका केही क्षेत्रमा गर्मी बढेको छ । 

    मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँहरूमा तापक्रम बढ्दै गएको छ । त्यस्तै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रहरूमा पनि तापक्रम बढेको छ । 

    गर्मीका कारण दैनिक जनजीवन प्रभावित बन्ने गरेको छ । पूर्व र मध्य भेगमा भने हल्कादेखि मध्यम वर्षा भएकाले तुलनात्मक रूपमा शीतल छ । कोशीका केही ठाउँमा राति पनि पानी परेको छ । आज कोशीसँगै बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँमा पनि वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । 

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँहरूमा समेत वर्षाको सम्भावना छ । 

    विशेष गरी तराई क्षेत्रमा गर्मी बढिरहेकोले सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend