Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवारको नामावली रुजु हुँदै


१०, असार २०८३
  • 71
    SHARES
  • रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवारको नामावली रुजु हुँदै

    चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशनमा केन्द्रीय सदस्यका उमेदवारको प्रारम्भीक नामावली रुजु गर्ने काम भइरहेको छ। 

    ‘प्रारम्भीक नामावली रुजु गर्ने प्रक्रियामा मै छौं,’ निर्वाचन आयोगका सदस्यका अनुसार आयोगले रातभर काम गरेको छ। प्रारम्भिक नामावली कतिबेला प्रकाशन हुन्छ भन्ने निश्चित छैन।’

    लीपछि उजुरी, दाबीविरोध तथा त्यसमा छानबिन हुनेछ। उमेदवारका लागि उमेदवारी फिर्ता लिने समय दिइनेछ। त्यसपछि अन्तिम नामावली प्रकाशन हुनेछ। अन्तिम नामावली प्रकाशनपछि मात्रै महाधिवेशन मतदानको चरणमा प्रवेश गर्नेछ। 

    रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। सभापति पदमा रविको मात्रै उमेदवारी परेका कारण निर्वाचन आयोगले निर्विरोध घोषणा गरेको थियो।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend