Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक पर्सिका लागि सर्‍याे


१०, असार २०८३
  • 68
    SHARES
  • रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक पर्सिका लागि सर्‍याे

    काठमाण्डाै – भोलि बिहीवार बस्ने भनिएको प्रतिनिधिसभा बैठक पर्सि शुक्रवारका लागि सरेको छ । सङ्घीय संसद् सचिवालयले आज सूचना निकालेर बैठकको दिन र समय परिवर्तन भएको जानकारी दिएको हो ।

    यसअघि भोलि बिहान ११ बजे बस्ने गरी बैठक बाेलाइएकाे थियो । तर आज सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले निकालेको सूचनामा प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले असार १२ गते अर्थात् पर्सि शुक्रवार दिउँसो १ बजे बैठक बस्ने गरी समय तोकेको उल्लेख छ ।

    चितवनमा चलिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन धकेलिएका कारण प्रतिनिधिसभाको बैठक पनि प्रभावित भएको हो । प्रतिनिधिसभामा रास्वपाका १८२ जना सांसद रहेका छन् ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend