Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सुनसरी घटना : रवि लामिछानेले बोलाए कोशी र मधेसका सांसदहरूलाई


१४, साउन २०८३
  • 82
    SHARES
  • सुनसरी घटना : रवि लामिछानेले बोलाए कोशी र मधेसका सांसदहरूलाई

    काठमाडौँ। कोशीको सुनसरी जिल्ला र मधेस प्रदेशमा दुई समुदायबिचकाे दङ्गा बढ्दै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले दुवै प्रदेशका सांसदहरूलाई बोलाएका छन्। 

    अहिले सवा चार बजे संसदीय दलको कार्यालय सिंहदरबारमा छलफलका लागि सांसदहरूलाई बोलाइएको एक सांसदले जानकारी दिए। 

    ‘कोशी र मधेस प्रदेशका सांसदहरूलाई छलफलका लागि सभापतिले बोलाउनुभएको छ । सायद पछिल्लो घटनाबारे छलफल गर्न होला’, ती सांसदले भने। 

    संसद् बैठक सकिएपछि केही सांसदहरूले सभापति लामिछानेलाई भेटेर घटनाबारे जानकारी गराएका थिए । संवेदनशील अवस्थामा गृहमन्त्री सुधन गुरुङले मार्ग प्रशस्त गरेर समस्याको समाधान गर्नुपर्नेमा सभापतिलाई सुझाव दिएको बुझिएको 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend