Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै अर्घाखाँचीमा प्रदर्शन


५, जेठ २०८०
  • 193
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै अर्घाखाँचीमा  प्रदर्शन

    अर्घाखाँची। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै अर्घाखाँचीमा काँग्रेसले विरोध सहित प्रदर्शन गरेको छ । नेपाली काँग्रेसका भातृसंगठनहरु नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, महिला संघ, नेपाल दलित संघ, नेपाल भुतपुर्व सैनिक संघले संयुक्त रुपमा सहभागी भएर विरोध प्रदर्शन गरेको हो ।

    "मान्छे बेच्न तिमलाई कस्ले सिकायो,नारायण हरी हरी टोपबहादुरको रुप थरी थरी,ठुला माछा छोपिदेउ,जेलभित्र कोचीदेउ" लगायतका नारा र पर्चा सहित प्रदर्शनमा उत्रिएका थिए  ।

    नक्कली भुटानी शरणार्थी प्रकरणका पक्राउ परेका पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेको सचिव  टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री तथा काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण सहित प्रकरणमा मुछिएका सबैलाई तत्काल कानुनको कठघरामा ल्याउन आन्दोलन गरिएको तरुण दलका  जिल्ला अध्यक्ष नारायण खड्काले बताए ।

     

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend