Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बिषादी च्याउ सेवनका कारण एकै परिवारका ७ जना बिरामी


२६, साउन २०८०
  • 276
    SHARES
  • बिषादी च्याउ सेवनका कारण एकै परिवारका ७ जना बिरामी

    कपिलवस्तु । कपिलवस्तुमा बिषादी च्याउ सेवन गर्दा एकै परिवारका ७ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मायादेवी गाउँपालिका–७,लालपुर निवासी  एकै परिवारका ७ जनाको बिषादी च्याउ सेवनका कारण बिरामी भएका हुन् । 
     
    बिरामी पर्नेहरुमा ४५ वर्षीय बिन्दु ठाकुर, २६ वर्षीय करण ठाकुर,२९ वर्षीय धर्मेन्द्र ठाकुर,२७ वर्षीय कुसुम ठाकुर, ४ वर्षीय  अन्शिका ठाकुर,६ वर्षीय ज्योति ठाकुर र  ३ वर्षीय सुशान्त ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका  सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिनुभयो । 

     उनीहरुको जिल्ला अस्पताल तौलिहवा उपचार भई रहेको र बिरामी सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend