Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मन्त्रिपरिषद् फेरबदल चर्चाः प्रधानमन्त्री प्रचण्डद्धारा पार्टीका नेताहरुसँग परामर्श गर्दै


२८, साउन २०८०
  • 131
    SHARES
  • मन्त्रिपरिषद् फेरबदल चर्चाः प्रधानमन्त्री प्रचण्डद्धारा पार्टीका नेताहरुसँग परामर्श गर्दै

    काठमाडौँ । मन्त्रिपरिषद् हेरफेर गर्नुअघि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमै पार्टीका पदाधिकारीसँग मन्त्रिपरिषद् हेरफेरबारे प्रचण्डले परामर्श गरिरहेको रहेको बताईएको छ।

    प्रचण्डले आफ्नो पार्टीको भागमा परेको सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई हटाएर जनमत पार्टीलाई सरकारमा ल्याउने करसरमा भएको बुझिएको छ।

    माओवादीका तर्फबाट पर्यटनमन्त्री भएका सुदिन किराँतीलाई पनि हटाएर पार्टीबाट अर्को व्यक्तिलाई मन्त्री बनाउनुपर्ने आवाज यतिवेला माओवादी वतृमा चर्चा छ। यदि किराँती हटेमा माओवादीबाट माधव सापकोटा, हितबहादुर तामाङ र महिन्द्रबहादुर शाहीमध्ये एक मन्त्री बन्ने होड चलेको स्रोतले जनाएको छ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend