Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

काँग्रेस सभापति देउवा धादिङ जाँदै 


३१, साउन २०८०
  • 523
    SHARES
  • काँग्रेस सभापति देउवा धादिङ जाँदै 

    काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा बुधबार (आज) धादिङ  जाने कार्यक्रम तय भएको छ । 

    नीलकण्ठ नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका केन्द्रिय अध्यक्ष भीमप्रसाद ढुंगानाका बुवाको निधन भएको तेह्रौं पुन्यतिथिको अवसरमा सभापति देउवा धादिङवेशीमा जाने तय भएको हो ।

    संघका अध्यक्ष बुवा सोमनाथ ढुंगानाको साउन १९ गते शुक्रबार १०७ वर्षको उमेरमा नीलकण्ठ नगरपालिका वडा न.८ मनकामना टोलस्थित आफ्नै निवासमा निधन भएको थियो ।

    नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको ढुंगाना पार्टीको सिद्धान्तको पालना र संगठन निर्माणमा महत्त्वपूर्ण योगदान दिएको उल्लेख छ । उहाँको निधनले पार्टीमा अतुलनीय क्षति पुग्नुको साथै समाजले एउटा अग्रज व्यक्तिलाई गुमाउन पुगेको छ ।

    सो क्रममा दिवंगत ढुंगानाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै चिर शान्तिको कामना सहित सभापति देउवासँगै नेताहरु जाने तयारी रहेको जनाईएको छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend