Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राजनैतिक घटनाक्रमको एक चित्रण : ‘लेफ्ट राइट’


१, भदौ २०८०
  • 241
    SHARES
  • राजनैतिक घटनाक्रमको एक  चित्रण :  ‘लेफ्ट राइट’

    काठमाडौं । राजनैतिक घटनाक्रम छिनछिनमा बदल्दिदा सरकारको नेतृत्व पनि बदलि रहेको छ ।  दलबीच एकता होस् या एकतापछि देखिएका अन्तरविरोध र शक्ति संघर्षदेखि नेकपा विभाजन हुँदै एमाले विभाजनदेखि भारत, चीन र अमेरिकाको खेल नेत्र पन्थीले ‘लेफ्ट राइट’मा उल्लेख गर्नु भएको छ ।

    करीब दुई दशकदेखि पत्रकारितामा सक्रिय पन्थीले पुस्तकमा सत्ता र शक्तिका लागि उठेका नियत, नियति र नैतिकताका प्रश्नहरू प्रस्तुत गर्नुभएको छ । दलका नेताहरू कसरी विभक्त भइरहेका छन् भन्ने विषय यसमा वर्णन गरिएको छ । एमालेसँग प्रचण्डले आफू प्रधानमन्त्री भए पनि राष्ट्रपति एमालेलाई दिने गरी गरेको भद्र सहमति अमेरिका र भारतको दबाबमा पुरा गर्न नसकेको पुस्तकमा उल्लेख छ । 

    २०७९ पुस १० मा प्रचण्डको सरकार गठनदेखि राष्ट्रपति निर्वाचन फागुन २६ गतेसम्म अमेरिकी पक्षबाट श्रृंखलाबद्ध भ्रमण भएको उल्लेख गरिएको छ । चीन वाम गठबन्धन जोगाउने खेलमा लागेको तर कांग्रेस र भारत भत्काउने खेलमा लागेको लेखकको विश्लेषण छ ।

    अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता साझेदारी गर्ने र चुनावसम्मै जाने तयारी गरेको तर, कांग्रेसका अन्य नेताले नमानेपछि त्यो प्रयास अघि बढ्न नसकेको साथै अन्य थुप्रै विषयहरु पुस्तकमा उल्लेख गरिएको छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend