Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आज प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाई हुने


४, भदौ २०८०
  • 140
    SHARES
  • आज प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाई हुने

    काठमाडौं । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठको आज (सोमबार) सुनुवाइ गर्दै छ । संसदीय सुनुवाइ समितिको बिहान साढे दस बजे बस्ने बैठकमा श्रेष्ठको सुनुवाई गर्ने समितिले जनाएको हो । 

    संवैधानिक परिषदको सिफारिस पछि संसदीय सुनुवाइ समितिमा उजुरी लिने काम भएको थियो । प्रस्तावित प्रधानन्यायाधिश श्रेष्ठविरुद्ध तीन वटा उजुरी परेका छन् । उजुरीमा श्रेष्ठले विचौलीयाको काम गरेको र सातवटा गम्भीर आरोप लागेका किर्ते वैंकका एक पीडक र देशको ठूलो संगठित अपराधमा संलग्न सेटिङ मिलाएर उम्काएको आरोप पनि उनलाई उजुरीमा लगाइएको छ ।

    सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गर्‍यो भने उनलाई सर्वोच्च अदालतको नेतृत्व सम्हालने बाटो खुल्ने छ । साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । 

    २३ साउनमा बसेको सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो । प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण साउन २० गते अवकाशमा गएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको भरमा छ । 

     

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend