Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रतिनिधि सभाको गतिरोध अन्त्य


६, भदौ २०८०
  • 299
    SHARES
  • प्रतिनिधि सभाको गतिरोध अन्त्य

    काठमाडौं । दलहरुबीच सुन तस्करी सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएसंगै प्रतिनिधि सभाको गतिरोध अन्त्य भएको छ । सुन तस्करी प्रकरणको छानबिनका लागि असोजमा छानविन आयोग गठन गर्ने सहमतिसँगै संसद् अवरोध हटेको हो ।

    संसदको अवरोध हटेसंगै बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले दलहरुबीच भएको दुईबुँदे सहमतिका बारेमा जानकारी गराउनुभएको थियो ।प्रधानमन्त्रीको पहलमा निरन्तर रुपमा सदन सूचारु गर्न विभिन्न चरणमा छलफल संवाद गर्दे सहमतिमा उभिएको उहाँले बताउनुभयो ।

    उहाँले सहमतिसंगै संसद्ले नेपाली जनताको सरोकार र विषयमा निकास दिँदै जाने वातावरण तयार भएको जिकिर गर्नुभयो । एमालेको अवरोधका कारण साउन १० देखि प्रतिनिधिसभाको बैठक अवरुद्ध हुँदै आएको थियो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend