Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

धरानमा सुरु भएको आन्दोलन सिंहदरबारसम्म आइपुग्ने प्रवक्ता शाहीको चेतावनी


९, भदौ २०८०
  • 233
    SHARES
  • धरानमा सुरु भएको आन्दोलन सिंहदरबारसम्म आइपुग्ने   प्रवक्ता  शाहीको  चेतावनी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशव्यापी आन्दोलनको चेतावनी दिनुभएको छ । राप्रपाको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग बोल्दै शाहीले नेपालमा गाई, गोरु मार्नेलाई तीन वर्षको जेल सजायको स्पष्ट कानून रहेको भन्दै अपराधीलाई सजाय नभए धरानमा सुरु भएको आन्दोलन सिंहदरबारसम्म आइपुग्ने चेतावनी दिनुभयो । 

    उहाँले कानूनको पालना गराउने काम सरकारको भएको भन्दै नेपालको कानूनमा उल्लेख भएको कुरा लागू नगर्ने, दुई चार जनाले पैसा दियो भन्दैमा गृहमन्त्री चुप लागेर बस्न नमिल्ने टिप्पणी गर्नुभयो । 

    शाहीले आमाबुबा मारेपछि घरमा चुप लागेर बस्ने कायर राप्रपा नभएको उल्लेख गर्दै धरानको अपराधमा जनजाती जस्तो देखिने देशका धर्म बेचेका केही अराजकवादी यूरोपीयन यूनियनका डलरवादीहरुको संलग्नता भएको दाबी गर्नुभयो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend