Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कृषि समितिको सभापतिमा डा.आरजु निर्वाचित


११, भदौ २०८०
  • 245
    SHARES
  • कृषि समितिको सभापतिमा डा.आरजु निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेस सांसद डा.आरजु राणा देउवाले प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा निर्बिरोध निर्वाचित हुनु भएको छ । 

    कांग्रेसको केन्द्रीय सदस्य समेत रहनु भएकी डा.राणा कृषि र वातावरणका विषयमा विज्ञ हुनुहुन्छ । नेपाली कांग्रेसको केन्द्रिय सदस्य माननीय डा.आरजु  देउवा राणा  प्रतिनिधि सभामा कृषि  , सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा निर्बिरोध निर्वाचित हुनु भएको छ । डा.देउवाका बुवा विनोद सम्शेर राणा बर्दिया ढोढरी स्थित बेलुवा गाउँमा रहेको सयौं बिगाहा जमिनमा वर्षायाममा आफै खटिएर खेतीपाती गर्नुहुन्थ्यो । आधुनिक कृषि प्रणालीको सुरूवात उहाँले नै गर्नु भएको हो बर्दियामा । 

    डा.आरजु बुवाको कर्म र देश दौडाहामा जनताले पाएको दुखकष्ट बारेमा नजिकैबाट जानकार नेता हुनुहुन्छ । सांसद आरजु नेपाली किसानहरुले व्यहोर्नु परेको मल , बीउ,  सिंचाइ र बजारको समस्या सम्बन्धि जानकार हुनुहुन्छ । जनताको समस्या समाधान बारेमा डा. देउवा प्रतिनिधि सभामा कृषि , सहकारी समिति सभापतिको जिम्मेवारीलाई प्रभावकारी ढंगले भुमिका निर्वाह गर्नुहुनेछ भन्ने कुरामा सरोकारवाला बताउनुहुन्छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend