काठमाडौं । सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भेट गर्नु भएको छ ।
राष्ट्रपति कार्यालय शितल निवासमा पुगेर सोमबार साँझ उपप्रधानमन्त्री खड्काले देशको शान्ति सुरक्षालगायतका बिषयमा राष्ट्रपति पौडेलसँग छलफल गर्नु भएको मन्त्री खड्काको सचिवालयले जनाएको छ ।