Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कोशी प्रदेशलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश


२१, भदौ २०८०
  • 229
    SHARES
  • कोशी प्रदेशलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश

    काठमाडौँँ । सर्वोच्च अदालतले कोशी प्रदेशमा प्रदेशको सबैभन्दा ठूलो दलका संसदीय नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । 

    बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले मुख्यमन्त्री थापा नेतृत्वको सरकारलाई अवैधानिक ठहर गर्दै संविधानको धारा १६८ को ३ अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन परमादेश दिएको हो । अदालतको परमादेशसंगै अहिलेका मुख्यमन्त्री उद्धव थापा पदमुक्त हुनुभएको छ ।

    उद्धव थापाले लिएको विश्वासको मत संविधान विपरीत रहेको ठहर रहेको सर्वोच्चका प्रवक्ता बिमल पौडेलले जानकारी दिनुभयो । विश्वसको मत लिदा सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मत बराबर नभएको बेला दिएको विश्वासको मत संविधान विपरीत ठहर गरेको उहाँले बताउनुभयो ।

    धारा १६८ (३) अनुसार बन्ने मुख्यमन्त्रीले प्रदेशसभाबाट एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत लिन नसके पुनः अर्को सरकार गठन प्रक्रियामा जानुपर्ने अदालतको आदेशमा उल्लेख छ ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend