Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सुशासनको बाधक गठबन्धन सरकार: अध्यक्ष ओली


३०, भदौ २०८०
  • 148
    SHARES
  • सुशासनको बाधक गठबन्धन सरकार: अध्यक्ष ओली

    भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धन सरकारका कारण मुलुक प्रतिकुल अवस्थामा रहेको बताउनुभएको छ । 

    शनिबार भक्तपुरमा विद्यार्थीहरुसँगको अन्तक्रियामा ओलीले गठबन्धन सरकारका कारण सुशासन, बिकास लगायतका हिसावले देश अन्त्यन्तै प्रतिकुल अवस्थामा रहेको बताउनुभएको हो ।

    उहाँले अब देशलाई सुध्रिने बाटोमा लैजानु जरुरी रहेकोले युवाहरुले हस्तक्षेप गर्नुपर्ने बताउनुभयो । ओलीले गठबन्धनका नाम लिएर प्रोफेसर कुट्ने र गुण्डागर्दीमा उत्रिदा पनि सरकार मौन रहेको उल्लेख गर्नुभयो ।

    त्यस्तै बिद्यार्थीहरुको प्रश्नको जवाफ दिदै ओलीले आफु अझै २० बर्ष सक्रिय रहने भन्दै आफु सक्रिय रहदा नै योग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिने धारणा राख्नुभयो ।

    उहाँले दुई पटक शल्यक्रिया गरेपछि अहिले आफ्नो स्वास्थ्य पूर्ण रुपमा ठिक रहेकाले २० वर्ष देशलाई अघि बढाउन भूमिका खेल्ने जिकिर गर्नुभयो ।

    अध्यक्ष ओलीले युवाहरुले देशमा हुने षडयन्त्रलाई समाप्त गर्दौ देशको भूगोलको रक्षा गर्नुपर्ने बताउनुभयो । आफुलाई अव्वल राजनीतिज्ञ भन्न नसकेपनि आफुले इमानका साथ राष्ट्र र जनताको पक्षमा काम गर्ने उहाँको भनाइ छ । 

    ओलीले जनताले आफुलाई जेलबाट छुटाएर बिभिन्न पद हुँदै प्रधानमन्त्री सम्म बनाएको भन्दै जनताप्रति अन्त्यन्तै आदरभाव राख्ने धारणा बताउनुभयो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend