Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संविधान दिवस २०८० विशेष समारोहका बीच मनाइँदै 


३, असोज २०८०
  • 160
    SHARES
  • संविधान दिवस २०८० विशेष समारोहका बीच मनाइँदै 

    काठमाडौं । काठमाडौंको टुँडिखेलमा विशेष समारोहको आयोजना गरी संविधान दिवस (राष्ट्रिय दिवस) २०८० मनाइँदै छ । 

    संविधान दिवसको अवसरमा आज आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,उप– राष्ट्रपति राम सहायप्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भर प्रसाद श्रेष्ठ ,रक्षामन्त्री पूर्ण बहादुर खड्का,सभामुख देवराज घिमिरे,राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,विभिन्न मन्त्री, तथा सांसदहरुका साथै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह लगायतका जनप्रतिनिधि र आम सर्वसाधारणहरुको विशेष उपस्थिति रहेको छ । 

    नेपाली सेनाको दुईवटा हेलिकोप्टरबाट संविधान दिवस २०८० को विशेष अवसरमा पुष्प वृष्टि र ब्यानर प्रर्दशन गरिएको छ । समारोहमा विभिन्न झाँकी,कला कौशलको प्रर्दशन भैरहेको छ । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend