Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

व्यक्तिगत आस्थालाई अतिक्रमण र आक्रमण गर्नुहुँदैनः गृहमन्त्री श्रेष्ठ


५, असोज २०८०
  • 185
    SHARES
  • व्यक्तिगत आस्थालाई अतिक्रमण र आक्रमण गर्नुहुँदैनः गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नाराणकाजी श्रेष्ठले व्यक्तिको आस्था वा धर्म जस्तो सम्वेदनशील विषयमा प्रशासनिक कोणबाट मात्रै हल खोज्न नहुने बताउनुभएको छ ।

    व्यक्तिगत आस्थालाई कुनै पनि कोणबाट अतिक्रमण र आक्रमण गर्नु नहुने भन्दै त्यसमा आघात पुर्‍याउने काम कसैले पनि गर्न नहुने उहाँले बताउनुभयो ।

    शुक्रबार धार्मिक सद्भाव कायम गर्ने सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान र कानुन कार्यान्वयनको प्रक्रियालाई राज्यले व्यवस्थित गर्ने पनि बताउनुभयो ।

    ‘व्यक्तिको आस्था वा धर्म जस्तो सम्वेदनशील विषयमा प्रशासनिक कोणबाट मात्रै हल गर्न खोजेर हुँदैन, कहिलेकाहीँ त्यसले जटिल अवस्था बनाउन पनि सक्छ ।

    संविधान र कानुनको कार्यान्वयन प्रक्रियालाई त हामी व्यवस्थित बनौँला तर समाजलाई एकतामा राख्ने काम हामी सबैले जनचेतना जागृत गरेर आ–आफ्नो ठाउँबाट पहल गर्नु पर्छ ।’

     

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend