Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपालको कानुनबाट कोही नडराउने अवस्था आयो : चन्द्र भण्डारी


१०, असोज २०८०
  • 165
    SHARES
  • नेपालको कानुनबाट कोही नडराउने अवस्था आयो : चन्द्र भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले शिक्षासम्बन्धी ऐन शिक्षक र कर्मचारीको मात्र नभई अभिभावक पनि भएको बताउनुभएको छ ।

    बुधबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा उहाँले सरकारले यो ऐन सम्बन्धित निकायसँग कुरा नगरी हतारमा पेश गरेको बताउनुभयो ।

    ‘यो विकृतिको सबैभन्दा चरमसीमा जस्तो देखिन्छ । व्यवस्थापनको अकमण्र्यटा पनि देखिन्छ । मुलुकको प्रमुख तत्व के हो भन्ने कुरा नबुझेको जस्तो लाग्छ’ भण्डारीले भन्नुभयो, ‘नेपालको कानुन कति निरीह छ भनेर यहीँबाट प्रस्ट हुन्छ । नेपालको कानुनदेखि कोही डराउँदैनन् ।’

    उहाँले अहिले डाक्टरहरु आन्दोलनमा भएको र मानिसको जीवनसँग जोडिएका डाक्टरहरुमाथि हातपात गर्नु भनेको दुखद कुरा भएको बताउनुभयो ।

    यो विकृति बेथिति अन्त्य गर्नका लागि कानुन बलियो हुनुपर्ने उहाँको भनाई छ । कानुनले गलत प्रवृत्ति, संस्कार र लोभ लालचमा लागेर आत्मसमर्पण गर्न नहुने भण्डारीले बताउनुभयो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend