Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रामजानकी गौशलालाई निर्देशनालयद्वारा सोईला तथा किट हस्तान्त्रण 


१७, असोज २०८०
  • 260
    SHARES
  • रामजानकी गौशलालाई निर्देशनालयद्वारा सोईला तथा किट हस्तान्त्रण 

    भैरहवा । साना ठुला जनावर, माया गरौ बराबर भन्ने मूल नाराको साथ बिश्व पशुपंक्षी दिवस मनाईएको छ । दिवसको अबसरमा पशुपक्षीं तथा मत्स्य विकास निर्देशनालयले सियारी गाउँपालिकाको गौशलामा बिभिन्न सामाग्री हस्तान्त्रण गरेको हो । 

    निर्देशनालयले सियारी ३ स्थित रामजानकी गौशालामा विश्व पशुपन्छी दिवसको अबसरमा साईलेज र किट सहयोग गरेको आर्थिक बिकास तथा पशु सेवा शाखा प्रमुख गणेश प्रसाद खनालले जानकारी दिनुभयो । पशुपक्षीं बिकास तथा मत्स्य बिकास निर्देशनालयका प्रमुख डा. प्रवेश सिंह कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा गौशालालाई पशु आहारामा सहयोग पुगोस् भन्ने उद्धेश्यका साथ करिब २० क्विन्टल साईलेज तथा १ वटा उपचार किट गौशालाका अध्यक्ष हेमकुमार कुर्मीलाई हस्तान्त्रण गरिएको छ । 

    सो अबसरमा बोल्दै प्रमुख कुँवरले निर्देशनालयले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । सियारी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामचन्द्र कुर्मीले गौशाला सञ्चालनका लागि बिभिन्न किसिमको कठिनाई रहेको उल्लेख गर्दै सबैको सहयोगको आबश्यकता रहेको बताउनुभयो ।

    पशु सेवा शाखा प्रमुख गणेश प्रसाद खनालले गौशालालाई दिगो रुपमा संचालनको लागि गोबरको विविधिकरण गर्दै प्रांगारिक मल, गड्यौला मल, दाउरा आदि बनाउनको लागि प्रबिधि हस्तान्तरण तथा हरियो घासमा आधारित आहारा व्यवस्थापनमा सहयोग गर्न आव्हान गर्नुभयो । 

    कायक्रममा वडा सदस्य मंगल थारु, पशुपन्छी बिकास निर्देसनालायका पशु बिकास अधिकृत लोकराज भुसाल लगायतले बोल्दै गौशलालाई दिगो रुपमा सञ्चालनका लागि सबैले सहयोग गर्नु पर्नेमा जोडदिनुभयो । 

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend