Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चुनावी मैदानमा होमियो बुटवल, मतदान जारी


२७, असोज २०८०
  • 197
    SHARES
  • चुनावी मैदानमा होमियो बुटवल, मतदान जारी

    बुटवल । रुपन्देही क्षेत्र न.२ मा रिक्त रहेको क्षेत्रीय सभापति पद र सहसचिव पदमा शनिवार बुटवलमा मतदान शुरु भएको छ । चुनाव दुई खेमामा होमिएको छ । सभापती पदको उम्मेदवारमा युवा नेता प्रजापाल गिरी र पर्शुराम ढकालको कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

    बुटवलको बालमन्दिरमा जारी रहेको निर्वाचनमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयसँगै सभापतीका दुई उम्मेदवारले समेत मतदान गरिसकेका छन् । सहसचिवमा बिष्णुप्रसाद चापागाई र संगिता अर्याल गौतम चुनावी लडाइँमा हुनुहुन्छ ।

    मतदान स्थल बाहिर दुवै खेमाका नेताहरु मत माग्नको लागि स्टल बनाएरै बसेका छन् । स्थानिय चुनावको समयमा पार्टीको १४ औं महाधिबशेनबाट निर्वाचित हरि लम्सालले पदबाट राजिनामा दिएपछि सभापति पद रिक्त हुँदै आएको थियो ।

    तत्कालिन सहसचिव राजबहादुर क्षेत्रीले पार्टी परित्याग गरेपछि उक्त पद पनि खाली रहेको थियो । निर्वाचनका लागि ६७२ मतदाता रहेको निर्वाचन अधिकृत रुपकुमार रायमाझीले बताउनुभयो ।

    387505554_699258678751944_777364936113606680_n.jpg

     

    387508260_1033038124404119_160908500288249279_n.jpg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend