Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जन्मोत्सवमा जेहेन्दार विद्यार्थीलाई सम्मान


२९, असोज २०८०
  • 546
    SHARES
  • जन्मोत्सवमा जेहेन्दार विद्यार्थीलाई सम्मान

    बुटवल । नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य तथा नेपाल मगर विद्यार्थी संघ लुम्बिनी प्रदेश निवर्तमान अध्यक्ष प्रदीप घर्ती मगरले आफ्नो जन्मोत्सवको अवसरमा त्रिभुवन टपर लुम्बिनी वाणिज्य क्याम्पस  जेहेन्दार विद्यार्थी छात्रा आयुश्मा रेश्मीलाई  नगद पाँच हजार ५ सय ५५ रुपैया ,डायरी र दोसल्लाले सम्मान गर्नुभएको छ ।  

    आफ्नो हरेक जन्मदिनमा विभिन्न सामाजिक काम गर्दै आउनुभएका मगरले जन्मदिनमा फचुल खर्च गर्नु भन्दा सामाजिक कार्य गर्नु उचित हुने भएकाले जेहेन्दार विद्यार्थीलाई सम्मान गरेको बताउनुभयो । 

    कार्यक्रम नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य राम बहादुर कार्की , नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य बिकाश पाण्डे , नेपाली विद्यार्थी संघ रुपन्देही सभापति सम्सेर खड्का , साना होटेल लोकतान्त्रिक संघ रुपन्देही अध्यक्ष शिवराज पोख्रेल ,नेपाल विद्यार्थी संघ लुम्बिनी बाणिज्य क्याम्पस कर्यवाहक सभापति रेशम क्षेत्री , नेपाल मगर विद्यार्थी संघ रुपन्देही अध्यक्ष रमेश सारु,नेपाली काङ्ग्रेस युवा नेता नारायण सिंह बेल्बासे सहभागी हुुनुभएको थियो । 

    त्यसैगरी  लोक दोहोरी गायक दीपक दर्लामी,नेपाल मगर विद्यार्थी संघ अर्घाखाँची सचिव सन्दीप पुन ,नेपाल मगर विद्यार्थी  रुपन्देही सचिव टेक राना ,नेपाल विद्यार्थी संघ जिल्ला सदस्य हरि घिमिरे ,जिल्ला सदस्य सागर पन्थी , विद्यार्थी नेता माधव के सि ,स्ववियु सदस्य अमृता राना,स्ववियु सदस्य भुवनेश्वर अधिकारी , ने.वि संघकी नेतृ बिजया कडेँल लगायतको उपस्थिति रहेको थियो । 

    प्रदिप घर्ति मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ने.बि संघ बुटवल बहुमुखी क्याम्पसका  सुरज पन्थीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

    fffff.jpg

     

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend