Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीमा कांग्रेस महासमिती सदस्यको निर्वाचन कार्तिक १५ गते हुने


१२, कात्तिक २०८०
  • 164
    SHARES
  • अर्घाखाँचीमा कांग्रेस महासमिती सदस्यको निर्वाचन कार्तिक १५ गते हुने

    अर्घाखाँची।अर्घाखाँची नेपाली कांग्रेस महासमिती सदस्य छनोटका लागि निर्वाचन हुने भएको छ । जसको लागि शुक्रबार उम्मेदवारी दर्ता भएको हो । कात्तिक १५ गते हुने निर्वाचनमा खुल्ला ५ जनाको लागि ९ जनाको उम्मेदवारी परेको छ ।

    जसमा कमलप्रसाद भुसाल, जम्शेर मियाँ, जयबहादुर टण्डन, नन्दराम भट्टराई, विष्णु (मुस्कान)खनाल रामबहादुर विसी, रेवती भुसाल, लेखनाथ पोख्रेल र सुर्यप्रसाद अधिकारीको उम्मेदवारी परेको निर्वाचन समितीले जनाएको छ ।

    खसआर्य पुरुष तर्फ पिताम्बर खनाल र श्यामनाथ काश्यप गरी २ जनाको उम्मेदवारी परेको कांग्रेस अर्घाखाँचीले जनाएको छ । खसआर्य महिलातर्फ अम्बिका पोख्रेल र चन्द्रा गैरे, जनजातितर्फ ताराप्रसाद श्रेष्ठ, मुक्तिराम श्रेष्ठको उम्मेवारी परेको हो । खुला महिला तर्फ शान्ता भण्डारी र निर्मला क्षेत्री सर्वसम्मत हुनुभयो भने दलिततर्फ मनिराम परियार सर्वसम्मत हुनुभएको छ । निर्वाचनबाट निर्वाचित महासमिती सदस्य महासमिती बैठकमा भाग लिन जान पाउँनेछन् ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend