Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

स्थानीय तहका प्रमुखहरुको बृहत छलफल सम्पन्न


१४, कात्तिक २०८०
  • 175
    SHARES
  • स्थानीय तहका प्रमुखहरुको बृहत छलफल सम्पन्न

    रोल्पा।माडी गाउँपालिकाको पहलमा रोल्पाको शहिद मार्गमा पर्ने स्थानीय तहका प्रमुखहरु सहित प्रदेश सांसद सँग बृहत छलफल माडी २ घर्तिगाउँमा सम्पन्न भएको छ।सोमबार राति शहिद मार्ग सडकको काममा भएको ढिलाई,शहिद मार्गलाई सुधार गर्ने,व्यबस्थित गराउने,होलेरी घोराही खण्डलाई कसरी सुधार गर्ने,शहिद मार्ग अन्तरगत बीच बीचमा भएका काम कसरी भइरहेकोे छ र त्यसको कामको कुरा,शहिद मार्गमा पर्ने स्थानीय तहका प्रमुखहरु शहिद मार्गलाई सुधार गर्न एक एकरुपतामा लाग्ने लगायतका मुख्य एजेन्डामा बृहत रूपमा छलफल भएको सहभागी भएका गाउँपालिकाका एक प्रेस संयोजकले जानकारी दिनु भएको छ।

    छलफलमा लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र कुमार पुन,रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा(घर्ती),रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुन,त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर बाँठा,माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्तिमगर,परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर,थवाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगर र पुर्व उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगर लगायतको सहभागिता रहेको थियो।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend