Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीको आयोजनामा बजार अनुगमन


१७, कात्तिक २०८०
  • 233
    SHARES
  • घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीको आयोजनामा बजार अनुगमन

    अर्घाखाँची । घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा रहेका दुईओटा पानी उद्योग र केहि होल्सेल खाद्यायन पसलको बजार अनुगमन गरिएको छ ।

    सन्धिखर्कको गञ्छे बजारमा रहेको अर्घाखाँची पानी उद्योग र बागीखोलामा रहेको अर्घापानी उद्योग सन्धिखर्क २ चुत्राबेशीमा रहेका गल्ला तथा किराना पसलमा अनुगमन गरिएको कार्यालय प्रमुख सन्तोष खनालले बताउनुभयो । चिनीको मुल्य १ सय १५ रुपँया किलोमा बिक्री गरेको पाइएमा, बजारमा कतै चिनीको कालोबजारी भए जानकारी गराउन उहाँले आग्रह गनुभयो । दुबै पानी उद्योगको सरसफाइलाई ध्यान दिन आग्रह गरिएको छ ।

    अनुगमनको क्रममा धेरै पुँजी भएर कम पुँजी देखाउनेलाई सुधार गर्न लगाएको र पसलहरुमा मुल्यसुची नराखेकालाई एकहप्ता भित्र राख्न सुझाव दिएको सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यले जानकारी दिनुभयो । चेम्बर अफ कमर्शका लिलाधर बस्याल , उधोग बाणिज्य संघका साजन ओली, जिल्ला प्रहरी कार्यालयका टेक बहादुर ठाडा लगायतको सहभागीता रहेको थियो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend