Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भूकम्पपीडितलाई गुल्मी उधोग वाणिज्य संघको सहयोग


१९, कात्तिक २०८०
  • 222
    SHARES
  • भूकम्पपीडितलाई गुल्मी उधोग वाणिज्य संघको सहयोग

    गुल्मी । गुल्मी उद्योग वाणिज्य सङ्घले शुक्रबार मद्यराती गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका पिडित तथा प्रभावित परिवारलाइ आर्थिक सहयोग गर्ने भएको छ । 

    गुल्मी उद्योग वाणिज्य सङ्घको आकस्मिक बसेको पदाधिकारीहरु बैठकले नेपाल सरकार भूकम्प प्रभावित क्षेत्रको राहत सङ्कलन खातामा पठाउने निर्णय गरेको जानकरी संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले दिनुभएको छ।

    भूकम्प पीडितको उद्धार, राहतका लागि सङ्घको तर्फबाट सरकारलाई ३० हजार पाँच सय रुपियाँ उपलब्ध गराउने र यस संघ मार्फत ब्याक्तिगत तथा संस्थागत रुपमा संकलन हुने सहयोगलाई पछी पठाउने निर्णय भएको महासचिव ईश्वरीप्रसाद बेल्वासेले जानकारी दिनुभयो ।

    मनकारी सम्पूर्ण सदस्य एवं सहयोगीलाई यस विपतको घडीमा आफ्नो तन, मन तथा धनका साथ सहयोगमा जुट्न गुल्मी उद्योग वाणिज्य सङ्घले अनुरोध गरेको छ । भूकम्पमा परी ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend