Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रोल्पा अस्पताल विकास समितिको अध्यक्ष पदमा थापा मनोनयन


२५, कात्तिक २०८०
  • 281
    SHARES
  • रोल्पा अस्पताल विकास समितिको अध्यक्ष पदमा थापा मनोनयन

    रोल्पा । रोल्पा अस्पताल विकास समितिको अध्यक्षमा शेर बहादुर थापा मनोनयन हुनु भएको छ।शुक्रबारका दिन थापालाई रोल्पा अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गरिएको हो।

    अस्पताल विकास समिति(गठन तथा सञ्चालन)नियमावली,२०८० को नियम ३ को उपनियम (१) को खण्ड (क) बमोजिम स्वास्थ्य मन्त्रालयको मिति २०८० कार्तिक २३ गतेको निर्णयानुसार(माननीय कार्यबाहक मुख्यमन्त्री तथा अर्थमन्त्री स्तर) तपाईंलाई रोल्पा अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयन गरिएको व्यहोरा अनुरोध छ’लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत अमर बहादुर वलीद्वारा जारी गरिएको मनोनयन पत्रमा उल्लेख गरिएको छ।

    साथै अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयन हुनुभएकोमा यहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै यहाँको कार्यकालमा उक्त अस्पतालबाट प्रदान हुने सेवा विस्तार र गुणस्तर अभिवृद्धि हुने अपेक्षा गरिएको छ’मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,लुम्बिनी राप्ती उपत्यका,देउखुरी,नेपाल भनेर उल्लेख गरिएको छ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend