Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आवधिक विकास योजना तर्जुमा सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न


१३, मंसिर २०८०
  • 323
    SHARES
  • आवधिक विकास योजना तर्जुमा सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

    रोल्पा।आवधिक विकास योजना तर्जमा सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ।परिवर्तन गाउँपालिकाको आयोजना तथा माडी क्न्सल्टेन्सी प्रा.लि ललितपुरको सहजीकरणमा बुधबार परिवर्तन गाउँपालिकाको बहुउद्देश्यीय सभाह्ल पुतलाचौरमा सम्पन्न भएको हो।

    परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षमा भएको आवधिक विकास योजना तर्जमा सम्बन्धि कार्यशाला गोष्ठीमा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी,परिवर्तन गाउँपालिकाका प्रेम जि.एम,वडा अध्यक्षहरु २ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगर,३ का वडा अध्यक्ष खिम विक्रम चन्द,४ का वडा अध्यक्ष मानसिङ बुढा,५ का वडा अध्यक्ष दिल बहादुर वली,६ का वडा अध्यक्ष भरत कुमार बुढा मगर,परिवर्तन गाउँकार्यपालिकाका सदस्यहरु मोहबीर विक,जुन कुमारी बुढामगर,थम बहादुर सुनार,परिवर्तन गाउँपामाडी भित्रका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरु,क्न्सल्टेन्सी प्रा.ली ललितपुरका सहजकर्ता विपिन धिताल,महेन्द्र खनाल,दिपेन्द्र घर्ती मगर लगायतको सहभागिता रहेको थियो।

    परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर आवधिक विकास योजना पाँच बर्षे भावी योजनाहरुको भएको बताउनुभयो।आवधिक योजना निर्माण भएपछि एक पटक बनाइसकेपछी बेला बेलामा बनाउनु नपर्ने समेत जिकिर गर्नुभयो।आर्थिकको अनुपात हेरेर योजनाहरु तयार भए पश्चात त्यसलाई पाँच बर्षसम्म अगाडि बताउनु पर्ने समेत बताउनुभयो।received_1509672493188198.jpeg

    received_1445253376025189.jpeg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend